www.tandavnews.com
Fact ~ In search of truth

पोखरा:डाक्टरको प्रेस्कृप्सन बिना बेच्न नहुने औषधी बेच्ने रक्त आयूर्वेद फार्मेसी शिल

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा एक फार्मेसी शिल गरिएको छ ।

पोखरा १४ मा रहेको रक्त आयुर्वेद फार्मेसीलाई शिल गरिएको हो ।

Batas

डाक्टरको प्रेस्कृप्सन बिना बेच्न नहुने औषधि बेचबिखन गरेको भन्ने सुचनाको आधारमा उक्त फार्मेसी शिल गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी, पोखरा महानगरपालिका वडा नम्बर १४का वडाध्यक्ष, स्वास्थ्य कार्यालयका प्रतिनिधि खटिई अनुसन्धान गर्दा प्रेस्कृप्सन बिना औषधी बेचेको पाइएको हो ।

जिवन सुनारको नाममा रहेको उक्त फार्मेसी सम्बन्धित संचालक बाहेक अर्कै व्यक्तिले संचालन गरेको पनि पाइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.