www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङः पहिलो पटक कोरोना संक्रमितको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

मुस्ताङ जिल्लामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुस्ताङ घरपजोङ गाउँपालिका ४ की ७२ वर्षीया संक्रमित महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको हो ।

Batas


निर्देशनालयका अनुसार मुस्ताङ जिल्ला अस्पतालमा उपचारको क्रममा गएराती उनको मृत्यु भएको हो । मृतक वृद्धामा हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । भने उनी मधुमेहका बिरामी समेत थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.