www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख शेरचन र पन्तलाई पदमुक्त गर्न सिफारिस

काठमाडौँ।

आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

शेरचनसँगै सुदूरपश्चिमकी प्रदेश प्रमुख सर्मिलाकुमारी पन्तलाई पनि पदमुक्त गर्न सिफारिस गरेको मन्त्रिपरिषद् स्रोतले बताएको छ । सोमबारको मन्त्रिपषिद्ले यस्तो सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

Batas

शेरचन र त्रिपाठी दुबै जना माओ‌वादी केन्द्रका पूर्वनेता हुन्।उनीहरु दुवै तत्कालीन पूर्व माओवादीबाट प्रदेश प्रमुख बनेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.