www.tandavnews.com
Fact ~ In search of truth

‘पदमुक्त भएको मिडियाबाट थाहा पाएँ, राष्ट्रपति ज्यूलाई धन्यवाद’ : अमिक शेरचन

hima aus

पोखरा
ताण्डव न्यूज ।

Lama collectio News Middle

गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले आफूलाई पदमुक्त गरिएकोबारे औपचारिक जानकारी नभएको जनाएका छन् । मिडियाहरुमा समाचार आएपछि पदमुक्त गरिएको थाहा भएको शेरचनले बताए ।
आज प्रदेश प्रमुखको निवासमा पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन् । ‘पदमुक्त भएको मिडियाबाट समाचारहरु आएपछि थाहा पाएँ । म कुनै स्वार्थकालागि राजनीतिमा आएको ब्यक्ति पनि होइन । यो पद मैले चाहेर लिएको पनि होइन । राष्ट्रपति ज्यूलाई धन्यवाद,’ उनले भने ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...