www.tandavnews.com
Fact ~ In search of truth

तालचोक-बेगनास अन्तर्राष्ट्रिय स्तरको सडक निर्माणका लागि टेन्डर आह्वान

पोखरा
ताण्डव न्यूज ।

बहुप्रतिक्षित तालचोक बेगनास सडकको टेन्डर आव्हान भएको छ । विश्व बैकको अनुदान सहयोग र नेपाल शहरी शासकीय सुधार आयोजनाको विषेश सहयोगमा पोखरा महानगरपालिका द्वारा टेन्डर आव्हान गरिएको हो ।

सम्भवत यो सडक नेपालकै पहिलो नमुना सडक बन्ने पोखरा महानगरको दाबी छ । सडक निर्माणका लागि डिपिआर समेत बनिसकेको छ भने सरोकारवालाहरुबीच पटक पटक छलफल समेत भैसकेको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सनाले जानकारी दिए ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.