www.tandavnews.com
Fact ~ In search of truth

गोरु काट्ने पोखरा –१८ का दिल बहादुर तामाङ गोरुको टाउकोसहित पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा गोरु काटेको अभियोगमा एक पुरुष पक्राउ परेक छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १८ पिपलडालीका ८४ वर्षीय दिल बहादुर तामाङ गोरु काटेको अभियोगमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

दिल गोरुको टाउको, गोरुको मासु, मासु काट्न प्रयोग हुने हतियार सहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.