www.tandavnews.com
Fact ~ In search of truth

‘सामान्य बिरामी होम आईसोलेसनमै बसेको राम्रो’ : चिकित्सक

काठमाण्डौँ
ताण्डव न्यूज ।
कोरोना भाइरस सङ्मितहरू सामान्य अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने र स्वास्थ्य अवस्था जटिल भएमात्र अस्पताल जानु उचित हुने चिकित्सकहरुको सुझाव छ ।

सङ्क्रमित होम आइसोलेसनमा सचेत भएर बस्दा तनावबाट केही हदसम्म भए पनि सहज हुने चिकित्सकहरूले बताएका छन् । अक्सिजनको मात्रा ९२ भन्दा कम भयो भने सम्बन्धित स्वास्थ्यकर्मीसँग परामर्श लिन तथा अस्पतालमा आउन पनि डा. प्रमोड पौडलले आग्रह गरे ।

एकातिर अस्पतालमा शैया अभाव छ भने अर्का तिर धेरै बिरामीको अवस्था कठिन भएको देख्दा बिरामीको आत्मबलमा कमी आउनसक्ने भएकाले सामान्य अवस्थाका विरामीले अस्पाताल आउन नपर्ने बताए । तर नियमित चिकित्ससँग सम्पर्कमा रहँदा आत्मबल बढ्ने उनको भनाई छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.