www.tandavnews.com
Fact ~ In search of truth

कोरोना परिक्षणका लागि श्वाव दिँदै मन्त्रीहरु

काठमाडौं,

ताण्डव न्यूज।

मन्त्रीपरिषदका सदस्यहरुको स्वाब शंकलन थालिएको छ । कोरोना संक्रमण परिक्षणका लागि पीसीआर रिपोर्टका लागि श्वाव शंकलन थालिएको हो । जस अनसार उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले कोरोना परीक्षणका लागि स्वाव दिएका छन् ।

Batas

बिहीबार उपप्रधानमन्त्री पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वाव दिएका हुन् । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा स्वाव संकलन गरिएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.