www.tandavnews.com
Fact ~ In search of truth

अस्ताए बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधान

hima aus

काठमाडौं ।

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

classic tech

निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले दिए ।प्रधानका घुम्तिमा  नआउ है ऑखा तिमि जुधाउन , पर लैजाउ फुलहरु ,गोरेटो त्यो गॉउको ,तिमिलाई अचेल कहॉ भेटु नमान लाज यसरि,सयौ कालजयी गितहरु रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...