www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश : पोखरा महानगरका एक सहित चार संक्रमितको मृत्यु

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार कास्की जिल्ला पोखरा महानगरका १ सहित ४ संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा २५का ६८ वर्षीय पुरुष छन् । बैशाख २२ गते संक्रमण पुष्टि भएका उनको २३ गते (गएराती) १ः३५ बजे मृत्यु भएको हो ।

Batas

यस्तै, पर्वत जिल्ला जलजला गाउँपालिकाका ६३ वर्षीय पुरुष, कुश्मा नगरपालिकाका ५३ वर्षीय पुरुष र तनहुँ जिल्ला ब्यास नगरपालिका १ की ६० वर्षीया महिलाको मृत्यु भएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.