www.tandavnews.com
Fact ~ In search of truth

डा देवकोटा कलम चिन्ह लिएर निर्वाचन लड्ने

हेटौंडा,
ताण्डव न्यूज ।

राष्ट्रिय सभाको आशन्न उप–निर्वाचनका लागि उम्मेदवारी दर्ताका लागि हेटौँडा पुगेका डा.खिमलाल देवकोटाले चुनाव चिन्ह कलम माग गरेका छन् ।

माओवादी–कांग्रेससहितको समर्थनमा उम्मेदवार बनेका डा. देवकोटाले स्वतन्त्र उम्मेदवार भएको दाबी गर्दै निर्वाचन आयोगसँग कलम चिन्ह मागेका हुन् ।

Batas

देवकोटाको उमेदवारी दर्तामा कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घले समर्थक र माओवादी केन्द्र संसदीय दलका नेता जमकटेल प्रस्तावक रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.