www.tandavnews.com
Fact ~ In search of truth

अपडेटः पोखराका १६५ सहित कास्कीमा थपिए १ सय ७७ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

कास्कीमा आज पनि कोरोना संक्रमण हुनेको संख्या उकालो लागेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार दिउँसो २ बजेसम्म मात्र एक सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । थपिएका मध्ये पोखरा महानगरपालिकाका विभिन्न वडाका गरी १६५ जना रहेका छन् ।

Batas

त्यस्तै मादी गाउँपालिकाका ८ जना, अन्नपूर्ण गाउँपालिकाका १ र रुपा गाउँपालिकाका ३ जना रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.