www.tandavnews.com
Fact ~ In search of truth

दोस्रो अपडेट : पोखरा-१२ की ३५ वर्षीया महिलाको मृत्यु

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका १२ की ३५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दोस्रो प्रेस विज्ञप्तीमार्फत महिलाको उपचारको क्रममा गएराति ९ः५ बजे मृत्यु भएको जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपश्चात् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत महिलामा कोभिड निमानियाको समस्या देखिएको थियो ।

Batas

यस्तै, आज बिहान ५ः१५ बजे प्रतिष्ठानमै उपचाररत पर्वतस्थित कुश्मा नगरपालिका १३का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.