www.tandavnews.com
Fact ~ In search of truth

बागलुङः घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु

बागलुङ,
ताण्डव न्यूज।

बागलुङमा घरको छतबाट खसेर १ जनाको मृत्यु भएको छ ।

जिल्लाको खर्बाङमा घरको छतबाट खस्दा आइतबार एक जनाको ज्यान गएको हो । छतबाट खसेर बडिगाड गाउँपालिका २, दनिया निवासी ३९ वर्षीय रन बहादुर रानाको मृत्यु भएको हो ।

Batas

छिमेकीको घरमा वायरिङ गर्ने क्रममा खस्दा गम्भिर घाइते भएका रानाको अस्पताल लैजान नपाउदै घरमानै ज्यान गएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.