www.tandavnews.com
Fact ~ In search of truth

अपडेटः पोखरामा थपिए १४९ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा १४९ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिउसो १ बजे १५ मिनेटमा जारी गरेको तथ्यांक अनुसार कास्कीको पोखरामा १४९ जना संक्रमित थपिएका हुन् ।

Batas

कास्की जिल्लाको मादी गाउँपालिका र रुपा गाउँपालिकाका २ जनामा पनि कोरोना पुष्टि भएको छ । यो सँगै कास्कीमा १५१ जना संक्रमित थपिएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.