www.tandavnews.com
Fact ~ In search of truth

अपडेटःपोखरामा फेरि थपिए २६० संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा फेरि २६० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालयले जारी गरेको सातौँ र आठौँ विज्ञप्तिको अनुसार विध ल्याब ललितपुरमा गरिएको परीक्षणमा १२१ र पोखरामा रहेको लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा.लिमा गरिएको परीक्षणमा १३९ जना गरि पोखराका २६० जनामा संक्रमण पुष्टि भएको हो ।

Batas

यसअघि पोखराका १४९ सहित कास्कीमा १५१ संक्रमित थपिएका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.