www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्धारा राजिनामा

 

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पदबाट राजिनामा दिएका छन् । राजिनामा प्रदेश प्रमुख सिता पौडेललाई वुझाएका छन् ।

Batas

मुख्यमन्त्री गुरुङले नेपालको संविधानको धारा १६९ को उपधारा १ ९क० बमोजिम आफ्नो राजिनामा आईतवार दिउसो प्रदेश प्रमुख पौडेललाई बुझाएका हुन् ।

गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेश भएपछि उनले राजीनामा दिएका हुन् । उक्त प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.