www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः उपचारका लागि पोखरा ल्याउने क्रममा लमजुङका संक्रमितको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

लमजुङमा एक संक्रमितको मृत्यु भएको छ । उपचारको लागि पोखरा ल्याउँदै गर्दा लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिका ६ का ६५ वर्षीय संक्रमितको मृत्यु भएको हो ।

उनको थप उपचारको लागि जिल्ला अस्पताल लमजुङबाट पोखरा ल्याउने क्रममा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २७६ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.