www.tandavnews.com
Fact ~ In search of truth

पोखराका १६६ सहित कास्कीमा थपिए १९२ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा  ३ बजेसम्म १६६ जना कोरोनाका संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखराका १६६ सहित कास्की जिल्लामा भने कुल १९२ जनामा संक्रमण पुष्टि भएको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.