www.tandavnews.com
Fact ~ In search of truth

कोभिड अपडेट : थप ८५२० जनामा संक्रमण , ६१३५ जना निको भए

नेपालमा गएको २४ घण्टामा ८५२० जना संक्रमित भएका छन् ।

२१४७८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८५२० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६१३५ जना निको भएका छन् ।

कोरोनाबाट मृत्यु हुने दर भने उस्तै छ । गएको २४ घण्टामा २०३ जनाको मृत्यु रेकर्ड थप भएको छ । यो नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेकासमेत जोडेर भएको हो ।

Batas

हालसम्म मृत्यु हुने ४६६९ जना पुगेको छ । नेपालमा निको हुने दर ७४ दशमलव ५ प्रतिशत रहेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.