www.tandavnews.com
Fact ~ In search of truth

भैरहवाको युनिभर्सल अस्तपालले भन्यो,‘४ बजेपछि अक्सिजनसहित उपचार दिन सक्दैनौँ’

भैरहवा ।

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसले आज दिउँसो ४ बजेपछि अक्सिजनसहित उपचार दिन नसक्ने जनाएको छ ।

अस्तालले सूचना निकाल्दै मागअनुसार अक्सिजनको आपूर्ति हुन नसकेकाले उपचार दिन नसक्ने जनाएको हो । अस्पतालका अनुसार अहिले दैनिक ७ सय सिलिन्डर अक्सिजन खपत भइरहेको र आज ३ देखि ४ बजेसम्म मात्र अक्सिजन उचार दिन सक्ने अस्पताल प्रशासनले सूचनामा उल्लेख गरेको छ ।

Batas

हेर्नुहोस् अस्पतालको सुचना

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.