www.tandavnews.com
Fact ~ In search of truth

‘तपाईको मास्क खोई’: मास्क नलगाउने २१० जना कारबाहीमा

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा मास्क नलगाई हिड्ने २१० जना कारबाहीमा परेका छन् ।

गण्डकी प्रदेश ट्राफिक प्रहरीले ‘तपाईको मास्क खोइ’ अभियान अन्तर्गत चेक गर्दा अट्टेर गरि मास्क नलगाई हिड्ने २१० जनालाई कारबाही गरेको हो ।

Batas

गण्डकीका जिल्लाहरुमा ३६ हजार २ सय ४३ सवारी साधनमा प्रहरीले चेक गरेको थियो ।गण्डकी प्रदेश ट्राफिक कार्यालय गगनगौडा कास्कीकोे अनुसार अनावश्यक हिडडुल गरेका ६४ हजार २ सय १७ जनालाई सम्झाई बुझाई गरिएको छ भने १५ हजार ५ सय ११ जनालाई मास्क वितरण गरेको गण्डकी पदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडा कास्कीले बताएको छ ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.