www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरका ८ सहित गण्डकीमा कोरोनाबाट १४ जनाको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज १४ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ८ जना संक्रमित पोखराका रहेका छन् ।यस्तै मृत्यु हुनेमा बागलुङका ४ जना र म्याग्दीका १ जना रहेको निर्देशनालयले जानकारी दिएको छ ।

Batas

भने निर्देशनालयको अनुसार दाङका एक संक्रमितको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान जानेको संख्या ३१८ पुगेको छ ।

कुनकुन वडाका संक्रमितले ज्यान गुमाए?

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.