www.tandavnews.com
Fact ~ In search of truth

पोखरा–२१ कोभिड सहयोग समितीलाई सहयोग आउने क्रम जारी

पोखरा
ताण्डव न्यूज ।

कोभिड–१९ महामारी विरुद्ध लड्न पोखरा महानगरपालिका(२१द्धारा गठित सहयोग समितिलाई देश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ ।

समितिलाई पोखरा २१ का निर्माण व्यवसायी सुवास अधिकारीले २५ हजार ५ सय ५५ रुपैयाँ, पोखरा २१ निर्मलपोखरीका दिपक गिरीले ११ हजार १ सय ११, पोखरा २१ बाझीपोखरीका नवराज भण्डारीले १० हजार र पोखरा २१ चिलाउने खर्कका सुरज थापा मगरले ५ हजार आर्थिक सहयोग गरेको उपसमितीका संयोजक अर्जुन गिरीले जानकारी दिए ।

Batas

संयोजक गिरीका अनुसार कोभिड बिरामीका लागि पोखरा २१ मा छिट्टै अक्सिजन सहितको सेवा दिने तयारी भइरहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.