www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका ३८७ सहित गण्डकीमा थपिए ७७७ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज ७७७ नयाँ संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितसहित गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या २८ हजार १ सय ८२ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार आज प्रदेशका ११ वटै जिल्लामा संक्रमित थपिएका छन् ।

Batas

तथ्यांक अनुसार कास्कीमा सबैभन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । कास्कीमा आज ३८७ जनामा संक्रमण देखिएको छ ।
आज मुस्ताङका १, मनाङका १,म्याग्दीका १२, पर्वतका ९२, गोरखाका ४९,लमजुङका २६,तनहुँका २४, बागलुङका ९९, स्याङ्जाका ६१ र नवलपरासीका २४ जनामा संक्रमण पुष्टि भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.