www.tandavnews.com
Fact ~ In search of truth

पोखरा २१ : अनुमति नलिई संचालित ‘डोजर’ नियन्त्रणमा

पोखरा
ताण्डव न्यूज ।

पोखरा २१ स्थित शिवढुङ्गामा एक डोजर नियन्त्रणमा लिइएको छ । आज दिउसो करिब ३ बजेको समयमा कास्की प्रहरीले डोजरलाई नियन्त्रणमा लिएको हो ।

ब्यक्तिगत प्रयोजनकालागि उक्त डोजर संचालन भइरहेको अवस्थामा प्रहरी नियन्त्रणमा लिएको स्थानीयले बताए । कोरोना संक्रमणको चेन ब्रेक गर्न प्रशासनले दिएको आदेशको उल्लघंन गर्दे ब्यक्तिगत कार्यका लागि डोजर संचालन भएको स्थानीयले जानकारी दिए ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.