www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-२१ कोभिड सहयोग उपसमितिलाई नगद तथा जिन्सी सहयोग

पोखरा
ताण्डव न्यूज ।

कोभिड-१९ सहयोग उपसमिति पोखरा-२१लाई जिन्सी तथा नगद सहयोग आउने क्रम जारी छ ।

समितिलाई पोखरा १७ कि कमला गुरुङले ५ हजार, पोखरा २१ कि भुमिका गिरीले ९ हजार ९ सय ९९, अनिल अधिकारीले १० हजार दिपक गिरीले ५ हजार, दिपक अधिकारीले १० हजार, हिमाल गुरुङले १५ हजार र पोखरा २१का सुनिल गिरी (अर्जुन)ले ५१ हजार नगद सहयोग गरेको उपसमिति संयोजक अर्जुन गिरीले जानकारी दिए ।

Batas

यस्तै समितिलाई पोखरा १५ स्थित लायन्स क्लब अफ पोखरा गलेश्वर सेन्चुरीका अध्यक्ष आशिष भण्डारीले फेस सिल्ड ४० पिस, फेस मास्क १० प्याकेट, सेनिटाइजर १०० पिस, सर्जिकल ग्लोब्स १ प्याकेट र एस.एल सेनिटाइजर १ ग्यालिन सहयोग गरेको छ ।

साथै, पोखरा एअरपोर्ट निवासी रोशन श्रेष्ठले मास्क १५० पिस, सेनिटाइजर ४ पिस, ग्लब्स ५ सेट र फेस सिल्ड ४ पिस सहयोग गरेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.