www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री गुरुङलाई ‘साना ओली’ भन्दै संग्रौलाको कटाक्ष

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई लेखक एवं विश्लेषक खगेन्द्र संग्रौलाले ट्विटमार्फत ‘साना ओली’ भन्दै कटाक्ष गरेका छन् ।

मुख्यमन्त्री गुरुङको कार्यशैलीलाई लिएर गरिएको कटाक्षमा संग्रौलाले सांसद राजीव गुरुङ उर्फ दिपक मनाङ्गेलाई मन्त्री बनाउन लागेकोप्रति उल्लेख छ । संग्रौलाले मनाङ्गेलाई ‘महान जबज’को संज्ञा दिएका छनु ।
ट्विटरमार्फत संग्रौलाले अब महान जबजअन्तरगत घैंटे र चरीलाई समेत मरणोपरान्त मन्त्री बनाउन ध्यानाकर्षण गराउँदै व्यंग्य गरेका छन् ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.