www.tandavnews.com
Fact ~ In search of truth

कोभिड @ नेपाल : गएको २४ घण्टामा ७,९८९ निको भए, ८१७३ जनामा संक्रमण पुष्टि

गत २४ घण्टामा देशभर ८१७३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा ८१७३ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७९८९ निको भएका छन् । गएको २४ घण्टामा २४६ जनाको मृत्यु भएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.