www.tandavnews.com
Fact ~ In search of truth

कास्की प्रशासनको आदेश : लकडाउन जेठ १४ गते राती १२ बजेसम्म

पोखरा
ताण्डव न्यूज ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले लकडाउन लम्ब्याएको छ । बढ्दो नयाँ भेरियन्टको संक्रमणको चेन ब्रेक गर्न प्रशासनले यसअघि जारी गरेको लकडाउनलाई लम्ब्याएको हो ।

आज आदेशात्मक सुचना प्रकाशन गर्दे प्रशासनले जेठ १४ गते राती १२ बजेसम्मका लागि लकडाउन जारी राख्ने जनाएको छ ।

Batas

हेर्नुहोस् ! कास्की प्रशासनको आदेश

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.