www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः २० संक्रमितले ज्यान गुमाए,मृत्यु हुनेमा स्याङ्जाका धेरै

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज थप २० संक्रमितले ज्यान गुमाएका छन् ।

पोखरा महानगर १३ का ४६ वर्षीय संक्रमित सहित प्रदेशमा २० संक्रमितको मृत्यु भएको स्वस्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

मुस्ताङ थासाङ गाउँपालिका ५ की ५३ वर्षीय महिला, रुपन्देहीका दुई संक्रमितले पोखरामा उपचारको क्रममा ज्यान गुमाएका छन् ।
यस्तै पोखरामा उपचाररत तनहुँका २ जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा बागलुङका ४, स्याङ्जाका ६ र पर्वतका ४ जना रहेका छन् । ज्यान गुमाउनेमा अधिकांश पोखरामा उपचार गराइरहेका संक्रमित रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.