www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री गुरुङद्धारा प्रयोगशाला भवन शिलान्यास

पोखरा/ताण्डव न्यूज ।

गण्डकी प्रदेश जनस्वास्थय प्रयोगशाला भवनको शिलान्यास गरिएको छ ।

आज एक कार्यक्रमबीच मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भवनको शिलान्यास गरेका हुन् । भवन शिलान्यास बारे मुख्यमन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।

Batas

‘प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालमा आज ३ महत्वपूर्ण कार्यारम्भ गरेका छौं’ भन्दै उनले भवन शिलान्याससँगै दश शैया क्षमताको आईसियुको उद्घाटन समेत गरिएको जानकारी दिएका छन् ।

त्यसैगरी प्रदेश संक्रामक अस्पतालमै शैया विस्तार सहित नयाँ भवन निर्माणको शिलान्यास गरिएको मुख्यमन्त्री गुरुङले जानकारी दिएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.