www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौँमा निषेधाज्ञा थप्ने तयारी, यसपाली झन कडा हुने

काठमाडौं/ताण्डव न्यूज ।

काठमाडौँमा फेरि निषेधाज्ञा अवधि थप्ने तयारी भईरहेको छ ।

जारी निषेधाज्ञाको अवधि थप्नेबारे उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीहरु छलफलमा रहेको जनाइएको छ । जिल्ला अधिकारीहरु केहीबेरमा बैठक बस्न लागेको स्रोतले बताएको छ ।

Batas

अब हुने निषेधाज्ञा पहिले भन्दा कडा हुने बताइएको छ । यद्यपि निषेधाज्ञा ठ्याक्कै कति थप्ने भन्नेबारे खुलाइएको छैन् । उपत्यकामा जारी निषेधाज्ञा जेठ १३ गते बिहीबार सकिदैछ । निषेधाज्ञा सकिनु अघि आजै पुन थप गर्न लागिएको बताईएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.