www.tandavnews.com
Fact ~ In search of truth

चर्चित ज्योतिष हरिहर अधिकारीलाई पितृशोक

काठमाडौं ।

चर्चित ज्योतिष तथा नायक हरिहर अधिकारीलाई पितृशोक परेको छ । उनका पिता रामबहादुर अधिकारीको कोरोना संक्रमणबाट निधन भएको हो ।

विगत २० दिनदेखि कोरोनासँग लडिरहेका रामबहादुरको उपचारको क्रममा हिजा(सोमबार) निधन भएको हो ।

Batas

हरिहरका पुरा परिवार नै कोरोनाबाट संक्रमित भएका थिए। ज्योतिष हरिहरका पिता रामबहादुर पनि ज्योतिष कार्य नै गर्दै आएका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.