www.tandavnews.com
Fact ~ In search of truth

बृद्धभत्ता ४ हजार पुर्‍याइयो

काठमाडौं ।

सरकारले बृद्धभत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हाल मासिक ३ हजार रुपैयाँ रहेको वृद्धभत्ता ४ हजार पुर्‍याइएको घोषणा गरे । त्यसका लागि एक खर्ब रुपैयाँ छुट्याइएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.