www.tandavnews.com
Fact ~ In search of truth

आईपुग्यो चीनले दिएको ८ लाख डोज खोप

काठमाडौं/ताण्डव न्यूज ।

चीनबाट कोरोना विरुद्धको ८ लाख डोज खोप नेपाल ल्याईएको छ ।

नेपालका लागि चीनले उपलब्ध गराएको कोरोना विरुद्धको खोप लिएर नेपाल एयरलाइन्सको जहाज अपरान्ह सवा ३ बजे अघि काठमाडौं विमानस्थलमा अवतरण भएको हो ।

Batas

चीन सरकारले उपलब्ध गराएको खोप लिन नेपाल एयरलाईन्सको विमान हिजो बेईजिङ गएको थियो । १० लाख डोज खोप ल्याउने तयारी गरिएको भएपनि आठलाख डोज आईपुगेको र बाँकी खोप ल्याउने प्रकृयामै रहेको बताईएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.