www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घण्टामा कोरोना : संक्रमण स्थिर, मृत्युदर घट्यो

कोरोना भाइरस संक्रमण स्थिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।

नेपालमा गएको २४ घण्टामा २० हजार १ सय ६५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ६ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर पनि बढेर ८० दशमलव २ प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा ६८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संख्या ७ हजार ४ सय ७४ पुगेको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.