www.tandavnews.com
Fact ~ In search of truth

स्वरुप बदलेको भाईरस डेल्टा निकै खतरनाकः डब्लुएचओ

काठमाडौँ,
ताण्डव न्यूज ।

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा देखिएका कोरोना भाइरसको धेरै रुपमध्ये एउटा रुप मात्रै धेरै खतरनाक भएको पाईएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको नयाँ रुप ‘डेल्टा भेरियन्ट’ यतिबेला सबैभन्दा खतरनाक र संक्रामक रहेको जनाएको हो । उक्त भाईरसलाई भारतीय भेरियन्ट भनिँदै आएको थियो । उक्त स्वरुप सुरुवातमा भारतमै देखिएको थियो ।

Batas

डब्लूएचओका विज्ञका अनुसार हाल B.1.671.2 बाहेक भारतमा अन्य भेरियन्टको खतरा कम भइसकेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.