www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा जेठ ३१ गते राति १२ बजेसम्म लकडाउन

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रशासन कार्यालय कास्कीले जारी लकडाउनलाई लम्बाएको छ । यसअघि जेठ २१ गते मध्यरातसम्मका लागि गरिएको लकडाउनलाई निरन्तरता दिँदै प्रशासनले जेठ ३१ गते राति १२ बजेसम्म लागू हुने गरि लम्बाएको हो ।

हेर्नुहोस् ! कास्की प्रशासनको सुचना

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.