www.tandavnews.com
Fact ~ In search of truth

राजमोका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्ने सर्वोच्चकाे आदेश

काठमाडौं ।

सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्ने आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई पदमुक्त गर्ने आदेश कार्यान्वयन नगर्न भनेको छ ।

सुविधा र सन्तुलनको हिसालबे अतुलतीय क्षति हुने देखिएकाले पुनर्वहाली गर्न आदेश जारी भएको हो ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.