www.tandavnews.com
Fact ~ In search of truth

काेभिड अपडेट : संक्रमितभन्दा निको हुने संख्या झण्डै दोब्बर

काठमाडौं ।

नेपालमा कोरोना भाइरस संक्रमितभन्दा निको हुने संख्या झण्डै दोब्बर पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएअनुसार गत २४ घण्टामा १०४७१ जनाको पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ जनाको एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको छ ।

Batas

पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएको प्रवक्ता पौडेलले जानकारी दिए । सोही समयमा कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.