www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा १६३ सहित गण्डकीमा थप ५१३ जनामा संक्रमण पुष्टि, १४ संक्रमितले ज्यान गुमाए

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार कास्कीमा सबै भन्दा धेरै १६३ जना र गोरखामा ११३ जनामा संक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा १४ संक्रमितले ज्यान गुमाएका छन् ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.