www.tandavnews.com
Fact ~ In search of truth

ट्रेजर लाउन्ज बारद्धारा पोखरा -१३ मा माक्स सहयोग

पोखरा /ताण्डव न्यूज।

पोखराको लेकसाइडमा रहेको ट्रेजर लाउन्ज बारले मास्क वितरण गरेको छ । कोभिड महामारीको यो समयमा  विभिन्न हस्पिटल तथा संघसंस्थालाई सहयो गर्दै आएको बारले पोखरा महानगरपालिका वडा नम्बर १३ का टोल विकास संस्था र युवा क्लवलाई मास्क सहयोग गरेको हो ।

विभिन्न १३ वटा टोल विकास संस्था र क्लवलाई माक्स हस्तान्तर गरेको बारका सञ्चालक एवं कांग्रेस युवा नेता किरण बरालले जनाए । बरालले सहयोग हस्तान्तरणमा सहायता गरेका युवा व्यवसायी नेता रवी बराल, तरुण दल जिल्ला सदस्य मधु श्रेष्ठ र नेता राजकुमार बराललाई धन्यवाद व्यक्त गरे ।

Batas

बारले यसअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पानी र जुस सहयोग गरेको थियो

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.