www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा कोभिड : थप १६५ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या १४८८

पोखरा
ताण्डव न्यूज ।

कास्कीमा आज १ सय ६५ जनाको कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पछिल्ला २४ घण्टामा उक्त संख्यामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ८८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामै ६ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कास्कीमा हालसम्म संक्रमण पुष्टि भई मृत्यु हुनेको संख्या ३ सय ४२ पुगेको निर्देशनालयले उल्लेख गरेको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.