www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा पछिल्लो २४ घण्टा : ७९१ जनामा संक्रमण पुष्टि, १५३० संक्रमणमुक्त, १७ मृत्यु

पाेखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार २ हजार ४ सय १५ जनामा परिक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार १ हजार ५ सय ३० जना संक्रमणमुक्त भएका छन् भने सोही समयमा प्रदेशभर १७ जनाले ज्यान गुमाएका छन् ।

 

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.