www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिने

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री गुरुङले जेठ २७ गते बिहीबार विश्वास मत लिने भएका हुन् ।

प्रदेश सभामा ठूलो दलको हैसियतले बैशाख २९ गते प्रदेश प्रमुख सिता पौडेलले मुख्यमन्त्री गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । उक्त व्यवस्था अनुसार नियुक्त भएको एक महिनामा विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

Batas

सोही प्रावधान अनुरुप मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिनका लागि आज संसद सचिवालयमा पत्र पठाएको सचिवालयले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.