www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधिसभाको विघटनसम्बन्धी मद्दाको संवैधानिक इजलासमा पेसी तोकियाे

काठमाडौं ।

प्रतिनिधिसभाको विघटनसम्बन्धी मद्दाको संवैधानिक इजलासमा आज पेसी तोकिएको छ । न्यायाधीशहरूको विषयमा कुरा उठेपछि आइतबार हेर्दाहेर्दैमा रहेको सो मुद्दामा सोमबार र मंगलबार सुनुवाइ नै भएन । आज भने ती मुद्दाहरूलाई सर्वोच्च अदालतले दैनिक पेसी सूचिमा समावेश गरेको छ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईका विषयमा कानुन व्यबसायीहरुबाट प्रश्न उठेपछि सो सुनुवाइमा प्रवेश हुन सकेको थिएन । न्यायाधीशद्वयले आज इजलासमा नै आफ्नो निर्णय सनाउने बताइएको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.