www.tandavnews.com
Fact ~ In search of truth

मन्त्रिपरिषद् विस्तार : कास्कीका खगराज अधिकारी गृहमन्त्री , आजै सपथ हुने

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । स्रोतका अनुसार नयाँ नियुक्त हुन लागेका मन्त्रीमध्ये कास्कीका खगराज अधिकारीलाई गृह मन्त्रालयको जिम्मा दिइदैँ छ ।

यस्तै नारदमुनी रानालाई वन, नैनकला थापालाई सन्चार, ज्वालाकुमारी साहलाई कृषि, राजकिशोर यादवलाई उद्योग, गणेश पहाडीलाई सामान्य प्रशासन र आशा विकलाई वन मन्त्रालय जिम्मेवारी दिइने तयारी छ । मोहन वानियालाई विनाविभागीय मन्त्री बनाइदैँ छ ।

Batas

यससगै मन्त्रिपरिषद्ले पुर्णता पाएको छ । मन्त्रिहरुको सपथ आजै हुने स्रोतले बतायो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.