www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, ढल्यो एमाले सरकार

पोखरा
ताण्डव न्यूज ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत लिन असफल भएका छन् ।

मुख्यमन्त्री गुरुङले आज पेश गरेको विश्वास प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत प्राप्त भएको छ । आज संसद बैठकमा उपस्थित ५८ मध्ये १ सांसद तटस्थ रहे ।

Batas

विश्वासको मत लिन असफल भएपछि संविधानतः गुरुङ पदमुक्त भएका हुन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.