www.tandavnews.com
Fact ~ In search of truth

थप ३३८४ जनामा संक्रमण पुष्टि, ६१ जनाको मृत्यु, निको हुने झण्डै दोब्बर

काठमाडौं ।

गत २४ घण्टामा ३३८४ जना कोभिड १९ संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३३८४ जना कोभिड संक्रमित फेला परेका हुन् ।

यस्तै, २४ घण्टामा ६२९५ जना संक्रमणमुक्त भएका छन् भने ६१ जनाको मृत्यु भएको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.